2026-07-26 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङकि मृगौला पिडित काेपिला धामिलाई आर्थिक सहयाेग

सुनिल कुवँर । असाेज ४, काठमाडौं । बझाङकाे बुङ्गल नगरपालिका -२ दहबगर बस्ति घर भएकि दुबै मृगौला पिडित काेपिला धामिलाई अार्थिक सहयाेग प्रदान गरीएकाे छ । 

दुबै मृगौला फेल भएकि धामिकाे उपचारकाे लागि “फेसबुक मेसेन्जर हाम्रो दिदिबहिनी अनलाइन रोधिघर नेपाली सान सबैको पहिचान”  संचालक समितीको पहलमा रु १ लाख ३ हजार ४ सय ५९ रूपैयाँ र भारतकाे ब्याङलोरबाट  कमल धामिकाे पहलमा रु २७ हजार गरि बुङ्गल विकास समाजका अध्यक्ष बिरेन्द्र कुवँरकाे नाममा रू १ लाख ३० हजार ४ सय ५९ रूपैयाँ पठाएकाे थियाे । उनले उक्त रकम कृष्ण कडेलको इन्द्रेणीकार्यक्रममार्फत मृगौला पीडित कोपिला धामीलाइ शुक्रबार  बुझाएको  जानकारी दिए । उनले भने “सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाइ हार्दिक धन्यवाद र बिरामीलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु” ।

पिडित काेपिला धामि हाल काठमाडौंकाे त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन । उपचार कै क्रममा उनीसँग भएको चल अचल सम्पति शिद्दिसकेकाे छ  ।

 डक्टरको सल्लाह अनुसार  मृगौला पिडीत कोपिला धामीको मृगौला प्रत्याराेपण गर्न ३० देखि ३५ लाख लाग्छ । 

आफुसँग यत्रो रकम नभयकोले ,उपचार गर्न गाह्रो भएकाे पिडितकाे भनाई छ । 

“उपचारका लागि अप्ठ्यारो परिस्तिथी आएको हुनाले ,  हामीले यो अभियान चलायका हौ, यसै अभियानको क्रममा कोपिला बैनि को पिडा, दु:ख बुझेर उहाँलाई सहयाेग गर्नुहुने महान सोच महान बिचार र सहयोगी भावनाका व्यक्तिहरू सबैलाई धन्यावाद दिन्छौं  ”  उनले भने । सहयाेग गर्नेहरूमा सुक माया नेपाली नबलपरासि कावासाेति हाल कुबेद ११०६७, माया राई चन्द्रगडि सगरमाथ ५ गौरिसंकर बस्ति हाल अाेमन १४४६०,त्यस्तै सुस्मा लामा हेटौडा पदम पाेखरि ८ हाल अाेमन १४४६०,  भानु मगर अक्राेस बन्दिपुर गाउँपालिका १ हाल मलिसिया ४००८,निास लामा  चितवन  झुटपानि ६ हाल कुबेद ४00८,अस्मिता श्रेस्ट उदयपुर बर्रे ६  २६७२, टेक बहादुर पुन मगर रुपन्देहि खैरेनि संकपुर चौराह हाल मलेसिया ५३१२,गगन रावत सिन्दु पाल्चाेक हाल साउदि ३८७५,  ईन्दिरा कुमारि खाम्चा मगर बुटवल खैरेनि ५००५,   संकर राना मगर गुल्मि  राचाेर २ हाल डिल्लि गुडगाउ ४८००,  सुस्मा तामाङ नुवाकाेट मेकाँङ ६ हाल कुबेद ५२८९,ससिना थापा मगर बुटवल खैरेनि   ७ हाल अाेमन ५0१५, सीता मगर धादिङ   प न १ सिडिबार  हाल ईराक ५३४४, विशाल तामाङ काभ्रेपलान्चाे  बनेखु ७ हाल मलेसिया ५३४४,बिस्नु पुलामि मगर प्युठान मरन्ठाना  १० हाल भारत पन्जाब १६००, सुनिता थापा प्युठान मरन्ठाना १० हाल भारत पन्जाब १६००,फप्रतिभा घर्ती मगर प्युठान मरन्ठाना १० ,१६००, दिपक धामी बझाङ , डडेल्धुरा जाेगबुडा हाल भारत बेङडाेर ८००० गरि सहयाेग गरेका छन् त्यस्तै  

भारतबाट सहयाेग गर्नेमा प्रम बाेहरा डडेल्धुरा जाेगबुडा हाल बेङडाेर १६००,प्रताब बाेहरा डडेल्धुरा जाेगबुडा हाल बेङडाेर ४८००, प्रकाश धामी बझाङ दहबाेगर हाल बेङडाेर ४०००,मदन धामी महेन्द्र नगर हाल बेङडाेर २४००,अमर बाेहरा डडेल धुरा हाल बेङडाेर ८००,गनेस नाथ महेन्द्र नगर हाल बेङडाेर ८००,प्रेन्सि महेन्द्र धामी बझाङ बिनाडा हाल बेङडाेर ८००,बिनाेद जाेसि बेङडाेर ८००,माेहन धामी महेन्दर नगर खल्ला हाल बेङडाेर ८००,भाने धामी डडेल्धुरा हाल बेङडाेर ८००, सुनिल बाेहरा जाेगबुडा हाल बेङडाेर ८००,जय बाेहरा जाेगबुडा ८००,गौरब धामी जाेगबुडा ८००,धन धामी जाेगबुडा हाल बेङडाेर ८००, गाेरख धामी हाल बेङडाेर ६४० र शुदुरपश्चिम प्रवासि जनउथ्थान साखा बेङडाेर ट्रस्ट द्वारा ६४०० सहयाेग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ