पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ ।

राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ ।

राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बो"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नीजि विद्यालयकै कारण शैक्षिक अवस्था मजबूत –नगरप्रमुख जोशी

१६ आश्विन २०७६, बिहीबार १२:४०

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ ।

राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

जोशीले नीजि बिद्यालयले श्रोत र साधनको अभावमा पनि गुणस्तरिय शिक्षा दिएर सरकारलाई टेवा पुर्साएको बताए ।

बालशिक्षा सदन जिल्लाकै  सबैभन्दा पुरानो निजि बिद्यालयले फड्कोमार्दै गरेकोमा थप सफलताको शुभकामना दिनुभयो ।

बिध्यालय संचालक समितिका अध्यक्ष रूद्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले शब्दद्वारा सम्पूरणलाई स्वागत तथा शुभकामना प्रदान गर्दै बिद्यालयका हालसम्म भएगरेका गतिबिधिको बारेमा अबगत गराउदै जिल्लाको सबैभन्दा राम्रो पढाईहुने निजि बिद्यालय यो भएको बताउनुभयो ।

ढकालले भन्नुभयो हामी बाहीरी बढाउ चढाउ प्रचारभन्दा आन्तरीक पठनपाठन र शिक्षक कर्मचारीबिच भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै गुणस्तरिय क्षिक्षा दिन्छौ। हाम्रा बिद्यार्थि बाहीर गएर कुनैपनि प्रतिस्पर्धा तथा १० कक्षा भन्दा माथि अन्यत्र गएरपनि सबै बिद्यालयलाई उछिन्दै उत्कृष्ठ नतिजा ल्याएर बिद्यालय र परिवारको नाम राख्न सफल भएको बताउनुभयो। 

कार्यक्रमको सन्चालन बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले गर्नुभएको थियो। कार्यक्रम बिद्यालय प्राङगणमा सन्चालन भई जलपान संगै कार्यक्रमको समापन गरीएको थियो।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य