2026-07-24 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भारतको सिमलाबाट बैङलोर जानेक्रममा बझाङका एक जनाकाे सह-परीवार बेपत्ता

असोज २९, बझाङ । भारतको सिमलाबाट बङलोर जाने क्रममा एक नेपालीको सह- परीवार बेपत्ता भएका छन ।

नेपालको शुदुरपश्चिमको बिकट जिल्ला बझाङको बुङ्गल नगरपालीका वडा नम्बर ९ रारु घर भएका जैले पार्की विगत नाै दिन देखी  बेपत्ता भएको उनका छीमेकीले बताए ।

 तिन वटा वच्चा कान्छी श्रीमती संगै हराएका पार्कीको खोजी कार्य भईराखेको छ । तर आमा छोरा छोरी भारतको हल्दानी सहरमा अर्कै अपरीच ब्यक्ति  संग भाग्दै गरेका अबस्थामा फेला परेको स्थानीय निरज ताम्राकाले जानकारी दिए ।

उनका अनुसार पार्की कता गए भन्ने भने खुलेको छैन ,भाग्दै गर्दा फेला परेकी उनकी श्रीमती र छोरा छोरीले कुनै आस लाग्दो कुरा नदेखाउदा चिन्ता छाएको छ । 

जैले पार्कीका जेठी श्रीमतीको छोरा प्रकाश पार्की खोजीको लागी भारत गएका छन् । आमासंग प्रकाशको भेट नभएको हुँदा  सोद खोज गर्न नसकीएको प्रकाशले बताएका छन ।

छिमेकीका अनुसार पार्की श्रीमतीको कारण हराएको हुन सक्ने आशंका गरीएको छ ।

करिब ५० बर्षिय जैले पार्कीे एउटा खुट्टाका अपाङ रहेका छन । भेटाउने जो कोहीले नजीको प्रहरी कार्याल र छिमेकीलाई खबर गरी सहयोग गरीदिन उनका जेठा छोरा प्रकाशले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक