2026-09-04 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान वैदेशिक रोजगारीमा: विवाहेत्तर सम्बन्धका कारण आमाछोरीको हत्या

असोज ३०, उदयपुर | विवाहेत्तर सम्बन्धमा रहेका कारण उदयपुरमा आमाछोरीको हत्या भएको खुलेको छ । 

असोज २४ गते हत्या गरिएकी त्रियुगा नगरपालिका ९ चौकीबारीकी ३० वर्षकी शारदाकुमारी चौधरी र उनकी ९ वर्षकी छोरी रचनाको हत्या आरोपमा लाहान नगरपालिका ८ का ४० वर्षका रामहरि साह पक्राउ परेका छन् । मृतक शारदाका श्रीमान वैदेशिक रोजगारीमा छन् । 

शारदा र रामहरिबीच प्रेम सम्बन्ध थियो । पछिल्लो समय शारदाले फोन नउठाउने, झर्केर बोल्ने र आफूलाई बेवास्ता गरेकाले हत्या गरेको रामहरिले बयान दिएका छन् । ‘विवाहेत्तर सम्बन्धका कारण घटना भएको देखिन्छ, प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने ।’

मृतकको दुई छोरीमध्ये ठूलीलाई भने घटनाको अघिल्लो दिन शारदाकी बहिनीले आफ्नो घरमा लगेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव