Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय बालमा नृत्य प्रतियोगिता सम्पन्न

२०७६, १ कार्तिक शुक्रबार ०९:५६


पर्वत । राष्ट्रिय बाल शिक्षा सदन आवासिय माबिमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ . अन्तरसदनात्मक कार्यक्रममा ४० जना सहभागी भएका थिए । निमाविस्तरीय नृत्य प्रतियोगित कक्षा ६ ले आयोजना गरेको विद्यालयले जनाएको छ ।

बिद्यालयका प्रिन्सिप थानेश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक शुभेच्छुकको समेत उल्लेख्य उपस्थिति थियो। 

बिद्यार्थिहरूका अतर्नि्हित प्रतिभाहरूलाई प्रस्फूटन गर्नकोलागि यस्ता कार्यक्रम हरेक शक्रबार गर्ने गरेको प्रिन्सिपल ढकालले बताउनुभयो  । विद्यार्थीलाई शैक्षिक शिक्षाको सँगसँगै नैतिक र सांस्कृति शिक्षा दिनको लागि लोकसांस्कृतिबारे चेतना जगाउनको लागि नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।


बिद्यालयले पढाई साथसाथै सांकृतिक कार्यक्रम खेलकुद, शैक्षिक भ्रमण ,बिभिन्न दिबस मनाउने लगायतका कार्यक्रमहरू सन्चालन गर्दै आएको बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले बताउनुभयो।

कक्षा ६ का बिद्यार्थि स्विकृती क्षत्री र गौरब नेपालीले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता कक्षा ६ का बिद्यार्थि आस्था थापाले गर्नुभएको थियो। कार्यक्रममा निर्णायकको रूपमा शिक्षक शुत्र प्रसाद पैडेल र प्राबि तह शिक्षक ईन्चार्ज कल्पना क्षत्री हुनुहुन्थ्यो। 

कार्यक्रममा कक्षा २ देखि ५ सम्मका बिद्यार्थिबाट प्रथम कक्षा ५ कि अन्जलि सुनार ,द्वितिय कक्षा ५ कै सुजिता क्षत्री त्यस्तै गरेर कक्षा ६ देखि ८ सम्मका बिद्यार्थि मध्ये कक्षा ६ काा अनिष गुरूङ र द्वितिय कक्षा ६ (ख) का सक्षम भूषा भएका थिए।

बिजयि बिद्यार्थिलाई मेडल र प्रमाणपत्र र पुरस्कारले सम्मान गरेको निमाबि शिक्षक ईन्चार्ज प्रकास आचार्यले जानाकारी गराउनुभयो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ