२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कालंगा जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मजदुरको शव निकाल्यो सशस्त्र प्रहरीको टोलीले

२०७६, १९ कार्तिक मंगलवार ०५:५८

धुर्व बिस्ट | कार्तिक १९, बझाङ | बझाङको बुङल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका चारजना मध्ये तिन जनाको शव सशत्र प्रहरीको टोलीले निकालेको छ |आइतबार साँझ उक्त घटना भएपनि सुरुङ भित्र अक्सिजनको अभाबका कारण उद्दार कार्यमा समस्या भएको थियो | 

तीनजनाको शव फेला पारेपनि एक जनाको शव भने फेला पारेको छैन | उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको डिएसपी गणेशबहादुर बमले जानकारी दिए | डिएसिपी गणेशबहादुर बमका अनुसार सुरुङभित्र दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेका हुन् |


फसेका चार जना मध्ये दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही अछामका महेन्द्र साउँद को शव निकाली सकेको भयपनि बुङगलकै सेर सिंह धामीको सब अझै फेला परेका छैन । उनको खोजी कार्य भईरहेको छ ।

मृतक का परिवार दैलेख र अछामबाट आज विहान बुङगल पुगी सकेको बमले बताएका छन् | अहिले गोताखोर टोलीले धामीको शव र भित्रका गाडी बाहिर निकाल्ने प्रयास गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु