2026-09-04 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभी भर्न फास्ट ट्रयाकबाट पासपोर्ट बनाउनेको संख्या बढ्यो

कार्तिक १९, काठमाडौँ | सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि फारम भर्न पासपोर्ट चाहिने भए पछि  फास्ट ट्रयाकबाट पासपोर्ट बनाउनेको संख्या बढेको छ | गत असोज १५ गते देखि सुरु भएको डाइभर्सिटी भिसाको आवेदन फारम भर्ने समय आज सकिदै छ |

 डिभी खुलेको एक महिनामा २१ हजारभन्दा धेरैले फास्ट ट्रयाकबाट पासपोर्ट निकालेका छन् | डिभी खुलेको दिनदेखि गत बिहिबारसम्म आएका ३८ हजार २ सय ७२ आवेदन मध्ये २१ हजार ३ सय ४० ले फास्ट ट्र्याकमा पासपोर्ट निकालेका राहदानी विभागका सूचना अधिकारी तिर्थराज अर्यालले जानकारी दिए | सामान्यत: दैनिक ६ सयको हाराहारीमा आवेदन आउने भए पनि दशैंपछि आवेदन दिनेको संख्या आकासिएको उनले बताए |

यसपालि डिभी भर्दा पासपोर्ट नम्बर र पासपोर्टको एक्सपायर डेट अनिवार्य लेख्नु पर्ने हुँदा फास्ट ट्र्याकाम पासपोर्ट बनाउने बढेको संख्या बढेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल