2026-09-13 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा रुख काट्ने क्रममा रूख मुनि च्यापिएर एक जनाकाे मृत्यु

धुर्व बिस्ट । कार्तिक २३, बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नं ६ मा रुख काट्ने क्रममा एक जना स्थानीयको मृत्यु भएको छ । बुङ्गल नगरपालिका वड नं ६ मल्लीबाँती घर भएका प्रिते भनीने (पोचे धामी) को रुख काट्ने क्रममा रूख ढलेपछि ज्यान गएकाे हाे । 

प्रत्यक्षदर्शिका अनुसार बुङ्गल नगरपालिका ६ का स्थानीय सुरेस भण्डारीको खेतमा रहेको सिमलको रुख काट्ने क्रममा उनको ज्यान गएको हो । रुख काट्न भने भण्डारीकै गाँउका स्थानीय पर्से भण्डारी गएका थिए । तर प्रिते धामी रुख आधाकाटी सकेपछि म काट्छु भन्दै गएर रुख काटने क्रममा रुख ढलेपछि उनकाे ज्यान गएकाे हाे । 

उनी रुख ढलेकै ठाँउतिर दैडेका थिए । उनकाे घटना स्थलमै ज्यान गएको बुङ्गल ईलाका प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए । शवको पोस्टमाटमको लागि प्रथमिक स्वास्थ्य केन्द्र देउलेख लगीएको बाेहराले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन