२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानले गर्यो क्षेप्यास्त्रको सफल परीक्षण

२०७६, ३ मंसिर मंगलवार ०६:२२

एजेन्सी | पाकिस्तानले क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ | यो क्षेप्यास्त्रले ६५० किलोमिटर टाढासम्म लक्ष्यमाथि प्रहार गर्न सक्नेछ | जसबाट भारतका कयौँ सहरमाथि पाकिस्तानले आक्रमण गर्न सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् |

पाकिस्तानी सेनाको मिडिया विङ्ग इन्टर–सर्विसेस पब्लिक रिलेशन्स (आईएसपीआर) ले नियमित अभ्यास प्रक्रिया अन्तर्गत सोमबार शाहीन–१ क्षेप्यास्त्रको परीक्षण गरिएको जानकारी दिएको छ | जसको लक्ष्य  क्षेप्यास्त्रको उपलब्धता जाँच्न रहेको जनाइएको छ |

आईएसपीआरले ट्वीट गर्दै क्षेप्यास्त्र परीक्षणको भिडियो सार्वजनिक गरेको थियो | यता, भारतीय वायु सेनाले पनि अक्टोबरमा सतहदेखि सतहसम्म मार हान्ने सक्ने ब्रम्होस सुपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो |यसले ३ सय किलोमिटर टाढासम्म लक्ष्यलाई सफलतापूर्वक निशाना बनाएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै