पर्वत । तत्कालीन जिल्ला विकास समितिको भवन जीर्ण बनेको छ । हाल जिल्ला समन्वय समितिको कार्यालय रहे पनि भवनको संरक्षण हुन नसक्दा भवन जीर्ण बनेको हो ।

२०२२ सालमा बनेको भवन भूकम्पपछि आंशिक क्षति भएको र त्यहि भवनलाई जिल्ला समन्वय समितिले प्रयोग गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तत्कालीन जिल्ला विकास समितिको भवन जीर्ण बनेको छ । हाल जिल्ला समन्वय समितिको कार्यालय रहे पनि भवनको संरक्षण हुन नसक्दा भवन जीर्ण बनेको हो ।

२०२२ सालमा बनेको भवन भूकम्पपछि आंशिक क्षति भएको र त्यहि भवनलाई जिल्ला समन्वय समितिले प्रयोग गर"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समन्वयको भवन जीर्ण, कागजातपत्र अलपत्र

२०७६, ९ मंसिर सोमबार ०१:५८

पर्वत । तत्कालीन जिल्ला विकास समितिको भवन जीर्ण बनेको छ । हाल जिल्ला समन्वय समितिको कार्यालय रहे पनि भवनको संरक्षण हुन नसक्दा भवन जीर्ण बनेको हो ।

२०२२ सालमा बनेको भवन भूकम्पपछि आंशिक क्षति भएको र त्यहि भवनलाई जिल्ला समन्वय समितिले प्रयोग गर्दै आएको जिल्ला समन्वय समितिका संयोजक मनोह वि पौडेलले बताए ।

समन्वय समितिका दुई भवन भूकम्पले क्षति पुगेको र रातो स्टीकर लगाएको हुनाले कागजात राख्ने ठाउँसमेत अहिले नभएको उनले बताए ।

भवन अभावकै कारण वर्षोदेखिका महत्वपूर्ण कागजात अहिले अलपत्र अवस्थामा फालिएको छ । जिल्ला समन्वय समितिको नाममा भएको भवनको संरक्षण नहुँदा नै अहिले भवन अलपत्रमा परेको हो । गत वर्ष बाढीले पनि भवनमा क्षति पुर्याएको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित