2026-10-27 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा स्याउले पाएँन् बजार,गाई गोरुलाई कुडो बनाएर दिईदै, सयौ क्विन्टल कुहिए

दान बहादुर बुढा | मंसिर २६, मुगु | बजार नपाउदा मुगुमा स्याउ कुहिएका छन् | जिलाको छायानाथ रारा नगरपालिका  १४ बाममा यो बर्ष अत्याधिक फलेपछि बजार नपाउदा एक  माना भट्टमा २० दान स्वाउमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ |

गाउँबाट सदरमुकाम गमगढी जान ४ घण्टा लाग्छ | सडक संजालले समेत नछोएको बस्ति भएका कारण उत्पादित स्याउ कुहिएर फाल्नु पर्ने बाध्यता भएको छ | स्थानीयले कोदो,मकै,फापर,भट्ट र धानले बिक्रि गर्ने गरेका छन् | बाम , फैपाटा,दके ,गाँउका २ सय भन्दा बुढी घर घुरीमा उत्पादन भएका सयै किविन्टल स्याउले बजार पाएका छैनन् | स्थानीय बिहान उठ्ने बितिक्कै एक डोको स्याउ टिपेर गाँउ -गाँउ डुल्नुपर्ने बाध्यता भएको छ |

“दिनकै क्विन्टल स्याउ गाइ गोरुलाई कुडो बनाएर छौ,एकमाना भटमास सिट २०/२५ दाना स्याउ साटछौ, बजार नजिक नहुदा कुहिएर फाल्ने गरेका छौं | मन भ्क्कानिएर आउछ, के गर्नु स्थानीय सरकारले कुनै चासो देखाएको छैन” झुमा बढुवालले भनिन् |

त्यस्तै अर्का स्थानीय ताल्चा बिमान स्थाल जनिक घर भएका कृषक कर्ण बहादुर भामको गुनासो पनि उस्तै छ, उनी भन्छन ‘एयरर्पोट र सडकको छेउमा घर भएर के गर्नु ? स्याउ कुहिएर जान्छ ! नत स्याउले बजार पाएको छ | गाई राख्ने गोठमा स्याउ राख्न बाध्य भएका छौं | कृषकहरुको गुनासो र पिर मार्का स्थानीय सरकारले पनि बुझेंन्,सबै लगानि र मिहिनेत मात्र खेर गयो |”

कृषि बिकास कार्यालय मुगुका अनुसार गत बर्षहरु भन्दा यो बर्ष स्याउको उत्पादन निकै राम्रो ३५ मेट्रिटन उत्पादन भएको र जस अनुसार १५ मेट्रिटन उत्पादन स्याउ बाहिरी बजारमा गएको छ | बजारको पहुच नहुदा , यातायातको व्यवस्था नहुदा, स्थानीयको मेहेनेत्त त्यसै खेर गएको छ | जिम्मेवार निकाय बेखबर छ भने क्ष्रम र पशिना किशानको त्यतिकै खेर गएको छ |

राष्टिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिन सक्ने सुन्दर फलको सरकारले बजार खोज्नु आवश्यकता छ | यता कृषि कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख पन्चलाल बुढा भन्छन,स्याउको उत्पादन र संरक्षंणका लागि योगदान गर्दै आएका छौं, | र आउदा दिनहरुमा पनि कृषकहरुको उत्पादित बस्तुलाई खेर जान नदिने बताउछन |

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण र स्याउ उत्पादनको एक आकर्षक केन्द्रबिन्दुलाई सरकारले बेवास्ता गर्नुले पक्कै पनि राष्टिय र स्थानीय अर्थतन्त्रमा असर पार्ने नै छ | सम्बन्धित सबै निकायले यस तर्फ ध्यान दिनु जरुरी छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने