२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा दाईले बोकेको बन्दुक पड्कियो, भाइको अवस्था गम्भीर

२०७६, ८ पुष मंगलवार १०:५५

पुस ८, बाजुरा | दाईले बोकेको बन्दुक पड्किदा बाजुरामा भाई गम्भीर घाइते भएका छन् | जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढिन्नदा नगरपालिका ८ बस्ने ३० बर्षका सुरेन्द्र गिरी घाइते भएका हुन् | 

सोमबार साँझ वडा नम्बर ८ र ९ पाण्डुसेनको बिच सिल्केलेक जंगलमा शिकार खेल्न गएका वेला दाई नरेन्द्र गिरीले बोकेको भरुवा बन्दुक पड्किदा भाई सुरेन्द्र गम्भीर घाईते भएका हुन् | नरेन्द्र हिउँमा चिप्लियर बन्दुक पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ | उनको बाँया कोखमा गोलि लागेको छ | गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि अछामको वयलपाटा अस्पतालमा रिफर गरिएको छ |

नरेन्द्रलाई प्रक्राउ गरि उनले जंगलमा लुकाइ राखेको एक थान भरुवा बन्दुक समेत बरामत गरेको बाजुरा प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो