२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

स्पिकिङ आइडल बझाङको जिल्लास्तरीय छनौट सुदुरपस्चिम बिध्यासदनमा सम्पन्न

२०७६, ८ पुष मंगलवार १६:०३

टेकेन्द्र बोहरा | पुष ८, बझाङ | सुदूरपश्चिम प्रदेश स्तरीय ‘स्पिकिङ आइडल’ जिल्लास्थरीय प्रतियोगिता बझाङको सदरमुकाम चैनपुरको सुदुरपस्चिम बिध्या सदनमा सोमवार सम्पन्न भएको छ ।

बझाङ जिल्ला भरीका १९ वर्ष मुनीका करीब ५० जना विद्यार्थीहरु जिल्लाका विभिन्न सरकारी तथा निजि बिध्यालयहरुवाट वक्तीत्व परीक्षणका अडिसन दिन चैनपुर पुगेका थिए ।

स्पिकिङ आईडलका जज वाल क्लव सदस्यहरको राष्ट्रिय सञ्जालका सँयोजक प्रबिन सिलवालका अनुषार छनोट हुनेमा सेतीसाईपाल वोडिङ स्कुलका प्रतिभा जोशी सवै भन्दा वढी अङ्क ल्याएर प्रथम भएकी छन भने दित्तिय जालपा माबि देवलकी निर्मला वोहरा तृतिय जालपा माबिका सिमा धमेना र सुनिपिपल चौर माबिका अङ्कीत भन्डारीले चौथो स्थानमा छनोट भएका छन ।


बझाङ जिल्लावाट छनोट भएकाहरुले धनगढीमा हुने प्रदेश स्तरीय प्रतियोगितामा अन्य जिल्लाका विद्यार्थीहरुसँग प्रतिस्प्रधा गर्नेछन् भने पुस १५ गते धनगढीमा हुने संवाद कार्यक्रम ‘सुदूरपश्चिम कन्क्लेभ’मा समेत सहभागि हुनपाउनेछन् ।यसअघी डडेल्धुरा बाजुरा अछाम वैतडीमा डडेल्धुरावाट छनोट प्रकिया सम्पन्न भै सकेको  छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो