२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार सम्बन्धि उजुरी फर्छ्यौटका लागि सम्पर्क गर्न विभागको आग्रह

२०७६, १४ पुष सोमबार ०९:५०

पुस १४, काठमाण्डौ | बैदेशिक रोजगारीका क्रममा समस्यामा परेर म्यानपावर बिरुद्ध उजुरी दर्ता गराएका र प्रमाण नपुगेका उजुरीकर्तालाई १५ दिन भित्र सम्पर्क गर्न विभागले अनुरोध गरेको छ | 

मलेसियाको हकमा  २०७१ सालसम्म दर्ता भएका उजुरीकर्ता,  मलेसियाबाहेक अरु देशमा गएका श्रमिकको हकमा २०७२ सालसम्म दर्ता भएका उजुरीकर्ता र पासपोर्ट माग गरी उजुरी दर्ता गरेका उजुरीकर्ताको हकमा उजुरी दिएको एक वर्ष पूरा भएका उजुरीकर्ताले प्रमाणसहित उजुरी फर्छ्यौटका लागि विभागमा सम्पर्क गर्न सक्नेछन् |

तोकिएको समयमा विभागमा उपस्थित नभएमा त्यस्ता उजुरी तामेलीमा राख्ने विभागले जनाएको छ | विभाग द्वारा  इजाजतपत्र संस्था माथि परेका र विभागको अभिलेख एवं सूचना प्रणालीमा दर्ता भएका उजुरी फर्छ्यौट गर्नका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयअनुसार पुराना उजुरीमाथि  विभागले फरफारक गरिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त