२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र इरान बिचको तनाव: खाडीमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा रहन अनुरोध

२०७६, २१ पुष सोमबार ०८:२६

पुस २१, काठमाडौँ | इरान र अमेरिका बिचको तनावले खाडी क्षेत्रमा रहेका नेपालीहरुलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह गरिएको छ | आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको छलफलमा सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन आग्रह गरेको परराष्ट मन्त्रालयले जनाएको छ |

दुई देश बिच बढेको तनाबका कारण ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने  भएकाले खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन सरकारले आग्रह गरेको हो | सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताएका छन् |

उनले भने,ति देशको अवस्थाबारे नेपाललाई जानकारी गराउन र नेपाली नागरिकालाई सम्पर्क गरी  सुरक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौं | खाडी मुलुक इराकमा सरकारले काम गर्न रोक लगाएको छ | तर अबैधबाटो भएर त्यंहा १५ हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ | त्यस्तै साउदीमा चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी,यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका छन् |

बैदेशिक रोजगारीको सिलसिलामा त्यहा पुगेका नेपालीहरुलाई अमेरिका र इरानबीचको तनाबले असर पर्ने बताइएको छ | दुई देश बिचको द्न्द्दले नेपालीको अशुरक्षा र रेमिट्यान्समा पनि समस्या आउँन् सक्ने आशंका गरिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै