२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले जवाफि हमला गरे इजरायल र दुबईमा आक्रमण गर्ने इरानको चेतावनी

२०७६, २३ पुष बुधबार ०७:४७

पुस २३, एजेन्सी | इरानका सेना कमान्डर जनरल कासिम सुलेमानीमाथि अमेरिकाले हवाई आक्रमण गरेर मारेपछि दुई देशबिच तनाब बढ्दै गएको छ | त्यसको जवाफमा इरानले इराक स्थित अमेरिकी सैन्य हवाई आधारमा दर्जनौ मिसाइल आक्रमण गरेको छ |

उक्त आक्रमण पछि अमेरिकाले जवाफी कारबाही गर्ने आशंका गरिएको छ | तर यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकनले गरेको आक्रमणप्रति समिक्षा भइरहेको प्रतिक्रिया दिएका छन् | इरानले आफूबिरुद्ध अमेरिकाले आक्रमण गरे अमेरिकाको नजिकका मित्र देश इजरायल र दुबईमा बमबारी हान्ने चेतावनी दिएको छ |

त्यस्तै इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक बक्तव्य जारी गर्दै आफूमाथि आक्रमण भए अमेरिका र उसका मित्रशक्तिले निकै पछुताउनु पर्ने चुनौती दिएका हुन् | इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ |

इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ भने,आक्रमणलाई रिभोलुसनरी गार्डभित्रको वायुसेनाले कार्यान्वयन गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण