2026-09-14 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवआगन्तु विद्यार्थीलाई स्वागत

शिला पाण्डे/शिवालय बहुमुखी क्याम्पसका स्नातक पहिलो बर्षमा अध्यन गर्नको लागि आएका बिध्यार्थीहरुलाइ स्नातक दोस्रो,तेस्रो,र चौथो बर्षमा अध्यनरत बिध्यार्थीहरुले स्वागत कार्यक्रम सप्पन्न गरेका छ्न। उक्त कार्यक्रममा प्रमुख अतिथी बिष्णु कुमार नेवरले जिल्लामा अन्य क्याम्पस भए पनि बिध्यार्थीहरुको रोजाइमा सिवालय क्याम्पस पर्नुमा शिक्षण सिकाइ क्रियाकलाप गुणस्तरयुक्त छ भन्ने कुराको संकेत गरेको भन्दै हरेक सामग्री साथै विभिन्न बस्तुस्थितिको अभावमा पनि शिक्षा जस्तो कुरामा ध्यान दिनु पर्ने बताउनु भयो।

साथै सिवालय बहुमुखी क्याम्पसका प्रमुख कमल नाथ शर्माले बिध्यार्थीहरुमा शिक्षा प्रतिको मोहो उच्च हुनु पर्ने र प्रत्येक सिकाइले जिवनलाइ पुर्णता प्रदान गर्न भन्दै सम्पुर्ण बिध्यार्थीहरुलाइ स्वागत  गर्नु भएको थियो।

उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख लेखनाथ उपाध्याय, सिवालय माध्यामिक बिध्यालयका प्राध्यापक टन्कलाल भुशाल, सन्स्थापक अध्यक्ष इश्वर गिरि ,साथै बिध्यार्थीहरु जय सुनार, शुरक्षा शर्मा,मनोहरी शर्मा,ज्ञान कुवर,सुजन पौडेल,कोपिला भुशाल, करिश्मा रसाइली वाट मन्तब्य तथा प्रतिभा प्रस्तुति भयको थियो ।

महेस पौडेलको अध्यक्षतामा  सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य सुरक्षा शर्मा र कार्यक्रमको सञ्चालन प्रतिभा पौडेल  प्रेम परियारले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले