८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्सले गर्यो चीनको उडान स्थगन

१६ माघ २०७६, बिहीबार ०८:५९

माघ १६, काठमाडौँ | हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्य गरिएको उडान तत्कालका लागि स्थगित गरेको छ | अर्को सुचना प्रकाशित नभएसम्मला लागि भन्दै उडान स्थगन गरेको  हो | चिनमा देखा परेको कोरोना भाइरस अहिले संसारभरी फैलिरहेको छ |

हिमालयले चीनका ३ सहरमा उडान यसअघि नै स्थगन गरिसकेको छ भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ | एयरलाइन्सले चीनका बेइजिङ र छोङछिङमा नियमित र सेन्जेन,छाङ्सा र सियानमा हप्तामा एकपटक चार्टड उडान गर्दै आएको थियो |

त्यस्तै छोङछिङ उडान भने एयरलाइन्सले गएको सातादेखिमात्र उडान सुरु गरेको थियो |  विभिन्न देशका एयरलाइन्सहरुले कोरना भाइरस को कारण उडान स्थगित गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की