पर्वत/ पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव भव्य र सभ्य बन्दै गएको छ ।

महोत्सवको नबौ दिन आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत/ पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव भव्य र सभ्य बन्दै गएको छ ।

महोत्सवको नबौ दिन आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल "/>

2026-09-14 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत महोत्सवको नबौ दिन आज प्रकाश सपुतको गलबन्दी च्यातिदैँ, यस्ता छन् अन्य कार्यक्रम र आकर्षण

पर्वत/ पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव भव्य र सभ्य बन्दै गएको छ ।

महोत्सवको नबौ दिन आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल प्रतियोगितामा तीन वटा खेल हुँदै छन् । भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र जलजला गाउँपालिका बिच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ भने पैयु गाउँपालिका र आयोजक उद्योग बाणिज्य सघ बिच खेलहुने छ भने अर्को प्रतिस्पर्धा कुश्मा नगरपालिका र फलेबास नगरपालिका बिच हुनेछन् ।

यो सँगै आज विभिन्न राष्ट्रिय स्तरका लोक तथा पप गायकहरुको प्रस्तुती रहने छ । महोत्सवमा आज

१, प्रकाश सपूत

२, मञ्जु पौडेल

३ राजन कार्की

४ फुलमाया केसि

५ कृष्ण अखेलि

६ तुलसा जि सि

६ दिपक गदाल

७ सुदिप क्षेत्रि

८ माया पुन

९सुरज श्रेष्ठ

१० चन्द्र क्षेत्री

साथै राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान पर्वत का कलाकारको प्रस्तुति एवं भलिबल रत्यौली भजन र बिधालय स्तरिय नृत्य प्रतियोगिता हुने छन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले