२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान:मलेशियामा गलत समाचार शेयर गर्नेहरु धमाधम पक्राउ पर्दै

१७ माघ २०७६, शुक्रबार ०७:०४

माघ १७,कोलामपुर | तपाई मलेसियामा हुनुहुन्छ ? अनि सामाजिक संजालमा भ्रामक समाचार लिंक शेयर गर्दै हुनुहुन्छ भने,सचेत रहनुहोला | किनकि मलेशियामा कोरोना भाइरस सम्वन्धी गलत समाचार शेयर गर्नेहरु धमाधम पक्राउ पर्ने थालेका छन् । तसर्थ गलत समाचार शेयर नगर्नु नै सम्भावित समस्याबाट बच्ने उपयुक्त उपाय हो ।

मलेशियाले चीनबाट सुरु भएको नोबल कोरोना भाइरस सम्वन्धी गलत समाचार फैलाएर आतंकित बनाउने काम गरेको भन्दै ६ जनालाई पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्नेहरुमा औषधि पसलका सञ्चालक देखि बैंकमा काम गर्नेहरुसम्म रहेको समाचारमा जनाइएको छ ।

यसरी पक्राउ पर्नेहरुलाई ५० हजार रिंगिट जरिवाना, एक बर्ष कैद वा दुवै सजाय हुनसक्छ । तसर्थ कुनै गलत समाचार शेयर नगर्नु उचित हुन्छ । करिब ५ लाख नेपाली कार्यरत रहेको मलेशियामा पनि नोवल कोरोना भाइरसका विरामी फेला परेका छन् । तीनजनामा सो भाइरस फेला परेको मलेशियाको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । 

चीनको वुहान शहरमा असाध्यै संक्रमक रुपमा फैलिएको सो भाइरसकै कारण ४१ जनाको मत्यु भइसकेको जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य