By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
4 minutes ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
1 hour ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
1 hour ago
प्रतिनिधिसभाको बैठक बस्दै
7 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
3 hours ago
सुनचाँदीको मूल्य बढ्यो
7 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: २७ औँ प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > शिक्षा > २७ औँ प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त
शिक्षा

२७ औँ प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

साझासवाल
Last updated: February 11, 2020 1:48 pm
साझासवाल
3 Min Read
Share

नारायण ढुङ्गाना | माघ २८, काठमाडौँ | सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । नियुक्तिसँगै उहाँ नेपाल प्रहरीको २७ औँ महानिरीक्षक बन्नुभएको छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रुपमा रहनुभएका ज्ञवाली प्रदेश नं १ का प्रहरी प्रमुख हुनुहुन्थ्यो । उहाँको कार्यकाल मात्र पाँच महिनाको हुनेछ ।

हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आजदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास लिने भएकाले सरकारले ज्ञवालीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । तीनै जना प्रहरी अतिरिक्त महानिरीक्षकले समेत आजै अनिवार्य अवकाश लिन लाग्नुभएकाले सरकारले उहाँलाई डिआइजीबाट सोझै प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । ज्ञवाली विसं २०७५ असोजमा प्रहरी नायब महानिरीक्षकमा बढुवा हुनुभएको थियो ।

खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाइ हुँदैछ । बुधबार नवनियुक्त आइजी ज्ञवालीलाई स्वागत गर्ने कार्यक्रम राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नियमावली २०७२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नभएको खण्डमा डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ । सोही आधारमा सरकारले उहाँलाई नियुक्त गरेको हो ।

यसपटक भने आज रातिदेखि लागू हुने गरी प्रहरी महानिरीक्षक खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातको पनि आजै अनिवार्य अवकाश हुँदैछ । उहाँहरूसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहित आज २२ को अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

अवकाश पाउन लाग्नुभएका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति हुनुहुन्छ ।

नवनियुक्त ज्ञवाली २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो । उहाँहरूको सेवा अवधि आगामी असारसम्मको छ । हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उहाँको नाम वैकल्पिक उम्मेदवारका रूपमा निस्किएको थियो । त्यसकारण उहाँ पाँच महिना ढिला गरी नियुक्ति हुनुभएको थियो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article भक्तपुरमा ४ दिने युथ स्प्रीचुअल हेपिनेश क्याम्प संचालन हुने
Next Article आइसीसी विश्वकप लिग दुईः ओमान शीर्ष स्थानमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMशिक्षा

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कुन-कुन जिल्ला उत्कृष्ट ?

57 years ago
मुख्य समाचारशिक्षासमाज

‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’को शीर्ष १०मा कोपिला भ्याली

1 year ago
काठमाडौँ - KTMशिक्षा

मुहार फेर्दै जनप्रशासन क्याम्पस, डिल्लीबजारमा भाडाको घरदेखि बल्खुमा सुविधा सम्पन्न भवनसम्म

57 years ago
काठमाडौँ - KTMशिक्षा

कक्षा १२ को परीक्षा समय परिवर्तन

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?