२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विद्यालय स्तरिय सिकाई मेला सम्पन्न

९ फाल्गुन २०७६, शुक्रबार ०७:३७

दान बहादुर बुढा |फाल्गुन ९, मुगु | मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको महाकली उच्च माध्यामिक बिद्यालयमा सन्चालन गरिएको एक दिने बिद्यालय स्तरिय सिकाई मेला सम्पन्न भएको छ |

शिक्षामा समता र समाबेशी परियोजना यूनिसेफ नेपाल,शिक्षा र किडाक नेपालको आर्थिक सहयोग,छायानाथ रारा नगरपालिकाको सहकार्य र महाकालि उच्च माध्यामिक बिद्यालयको आयोजनामा सन्चालन गरिएको बिद्यालय स्तरिय सिकाई मेलामा बिद्यालयमा रहेको बिद्यार्थिहरुको सिप कला दक्षता,एक आपसमा आदान प्रदान गर्ने,बिद्यालयमा पढाईमा प्रयोग हुर्ने स्थानिय शैक्षिक सामाग्रहरुको प्रदशर्नि गरीको हो मुगु जिल्लाभरी रहेका एक सय पाँच वटा बिद्यालयमा सिकाई मेला सम्पनन् गरि आज सदरमुका गमगढी बजारमा रहेको महाकाली उच्च माध्यामिक बिदालयमा अन्तीम पढाई लेखाई मेला २०७६ सम्पनन् गरिएको छ |


मेलाको अनुगमन गर्न ५सय भन्दा बढी र्दशकहरु आएका छन् | यो मेलाले मुगु जिल्लाको शिक्षा क्षेत्रलाई माथि उकास्ने हिसाबले आयोजना गरिएको किर्डाक नेपालका जिल्ला कार्यक्रम संयोजक टेक बहादुर शाहीले बताएका छन | विद्यालय स्तरिय सिकाई मेलाको स्टलमा पढाई लेखाईमा प्रयोग हुर्नेको स्थानिय बाजा,अन्न बालि,माटो ढुङ्खा,काठ बाट तयार पारिएका शैक्षिक सामाग्री,अध्यान अवलोकान गर्न राखेको देखे पछि स्थानिय बासीहरु निकै खुसी भएका छन |


सिकाई मेला संघ सस्थाको कार्यक्रम सम्पन्न गर्ने हिसाबमा मात्र नभई नियमित बिद्यालयमा प्रयोग गर्नुहुन सबैद्यालयका शिक्षक र विद्यार्थिहरुलाई प्रयोग गरेको देख्न भन्दै नागरिक समाजका अध्क्षय रुप बहादुर मल्लले अनुरोध गरेका छन |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता