२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की र ग्रिस पठाइदिने भन्दै ३२ जनाबाट ४० लाख ठगी गर्ने पक्राउ

२०७६, ११ फाल्गुन आईतवार १०:०९

फागुन ११, काठमाडौँ | टर्की र ग्रिस पठाइदिने भन्दै लाखौ ठगीको आरोपमा एकजना पक्राउ परेका छन् |

 काठमाडौं महानगरपालिका ६, चुच्चेपाटीका ५२ वर्षीय कमलप्रसाद पोखरेललाई ३२ जनाबाट ४० लाख ठगेको आरोपमा पक्राउ गरिएको छ | महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको छ | आकर्षक तलब हुन्छ भन्दै ३२ जनाबाट ३९ लाख ५६ हजार ठगी गरेको पाइएको महाशाखाले जनाएको छ | 

उनलाई थप अनुसन्धानका लागि  वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने