2026-09-14 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत मिलन महिला समुहको अध्यक्षमा सिता श्रेष्ठ

पर्वत । पर्वत मिलन महिला समुहको अध्यक्षमा सीता श्रेष्ठ चयन भएकी छिन् । पर्वत मिलन महिला समुहको १८ र्औ साधरणसभा तथा ९ औं अधिवेशनबाट सीता श्रेष्ठको नेतृत्वमा  १५ सदस्यीय नयाँ कमिटी बनेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा सीता शर्मा, कोषाध्यक्षमा रेशकुमारी नेपाली  र सहसचिवमा रुविना पौडेलन चयनभएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा  गुमा श्रेष्ठ, ज्ञानु श्रेष्ठ, प्रभा श्रेष्ठ खड्का, राममाया श्रेष्ठ, सीता सुवेदी, अस्मिता श्रेष्ठ, ज्योति श्रेष्ठ, विष्णु श्रष्ठ, सोनु श्रेष्ठ र सावित्रि मालेपति चयन भएका छन् ।

मिलन महिला समुहका १८ औं साधरणसभाको उद्घाटन गर्दै कुश्मा नगरपालिका वडा ५ की अध्यक्ष चित्रकला भारतीले महिला समुहले सामाजिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा आफूलाई अग्रसर गर्दै महिला दिदीबहिनीहरुलाई एकिकृत गरी जुझारु बनाउन क्रियाशिल रहेको भन्दै प्रंसशा गरिन । महिलाहरुलाई नेतृत्वदायी भूमिकामा स्थापिता गराउनको लागि महिलासमुहले महिलाहरुको शसक्तिकरणमा जोड दिएको बताइन । उनले अब महिलाहरुलाई नेतृत्वदायी स्थापनमा पु¥याउनको लागि आवश्यक पहल कमदी महिलासमुहबाट हुनेमा उनले विश्वास व्यक्त गरिन ।

कार्यक्रममा  पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, महिला समुहका सल्लाहकार विष्णुप्रसाद नेवार, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछाने, सिसेफ महिला समुहकी अध्यक्ष देवी श्रेष्ठ र धौलागिरी महिला समुहकी अध्यक्ष सीता शर्माले आफ्नो शुभकामना मनतव्य राखेका थिए ।

पर्वत मिलन महिला समुहकी अध्य्रक्ष  राजकुमारी श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सिता श्रेष्ठले र संचालन सचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले