२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री यादव मरिसस प्रस्थान

२०७६, १३ फाल्गुन मंगलवार १६:२३

 फागुन १३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज साँझ मरिसस प्रस्थान गरेको छ । नेपाल र मरिससबीच गत जेठमा भएको श्रम समझदारी कार्यान्वयनको प्रक्रियालाई टुङ्गोमा पु¥याउन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । 

भ्रमणका क्रममा मरिससमा प्रतिनिधिमण्डलस्तरमा वार्ता हुने र त्यसले कामदार पठाउने ‘मोडालिटी’को टुङ्गो लगाउने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो ।

श्रम समभदारी भएको आठ महिना नाघे पनि समझदारीको प्रावधानअनुसार नेपाली कामदार मरिसस जान सकेका छैनन् ।

नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सचिव, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिवलगायत रहेका छन् । नेपाली प्रतिनिधिमण्डल आगामी सोमबार स्वदेश फर्कने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै