२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस : खाडी मुलुकमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासको आग्रह

१८ फाल्गुन २०७६, आईतवार ०६:५३

फागुन १८, काठमाडौँ | चिनको हुब्रे प्रान्तबाट फैलिएकियो कोरोनाभाइरसले विश्वभरी महामारीको रुप लिएको छ | हाल सम्म विश्वका ५० भन्दा बढी देशमा कोरोनाभाइरसको सक्रमण फैलिसकेको छ | चिन हुँदै, अमेरिका,अस्ट्रेलिया, जापान,इटाली लगायतका देशमा मानिसहरुको ज्यान समेत गइसकेको छ |

त्यस्तै खाडी मुलुकहरुमा समेत कोरोनाको उच्च जोखिम रबढेको छ | त्यँहा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे दुतावासले चिन्ता व्यक्त गरेको छ  |कोरोनाभाइरसको सक्रमण फैलिन सक्ने देशमा दुतावासहरुले सुचना निकालेर सतर्कता अपनाउन आग्रह गरेका छन् |

बहराइन र कुवेतमा रहेका नेपालीलाई दुतावासले सतर्कता अपनाउन आग्रह गरेको छ | सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) अनुरोध गरेको छ |

यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्न दुतावासले भनेका छन् | बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा चार र कतारमा एक जनामा  कोरोनाभाइरसको सक्रमण देखिएको छ |

सरकारले नेपालीहरु रहेका देशहरुमा कोरोना सङ्क्रमण फैलिँदै गएकाले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ | शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुका स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक डाक्टर र उपकरणको तत्काल व्यवस्था गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिइसकेका छन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य