प्रभात सुवेदी । असार ३१, बर्दिया । 

जिल्ला विकास समिति बर्दियाले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला विकास समित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार ३१, बर्दिया । 

जिल्ला विकास समिति बर्दियाले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला विकास समित"/>

२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला विकासको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२०७३, १ श्रावण शनिबार १८:३६

प्रभात सुवेदी । असार ३१, बर्दिया । 

जिल्ला विकास समिति बर्दियाले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला विकास समितिबाटआ.व. २०७२/७३ मा भए-गरेका बजेट तथा खर्चको विवरणका सन्दर्भमा समितिका ओम ज्ञवालीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्लामा निर्माण गरिएका संरचनाका सन्दर्भमा जिल्ला ईन्जिनियर वैकुण्ठ अर्यालले जिल्लाको समग्र विवरण प्रस्तुत गर्नुभएको थियो । 

पूँजीगततर्फ कूल ७ करोड, २२ लाख, ६३ हजार र चालूतर्फ ५१ करोड ५३ लाख, ७३ हजार ९ सय १६ रुपैँया रहेको र कोषतर्फ ५ करोड १३ लाख १९ हजार ७ सय २८ गरी कूल बजेट तथा खर्चको रकम ६३ करोड ८९ लाख ५६ हजार ६ सय ४४ रुपैँया २३ पैसा रहेको प्रस्तुत गरिएको थियो । 

कूल ३ सय ९८ ओटा योजनाहरुमध्ये ३ सय ७५ योजनाहरु सम्पन्न भैसको, ९ ओटा बहुवर्षीय योजना रहेको र १२ल ओटा योजनाहरु सञ्चानल नै नभएको कार्यलयको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

कार्यक्रममा आम सर्वसाधारण नागरिकहरुले जिल्ला विकास समतिबाट पाएको सेवा सुविधा, कर्मचारीबाट पाएको सहयोग, व्यवस्थपकीय पक्ष लगायतका पक्षहरुमा दिएका धारणाहरुको समष्टिगत विवरण प्रस्तुत गरिएको थियो । आम सर्वसाधरण नागरिक, राजनैतिक दलका जिल्लाका प्रमुख वा प्रतिनिधीहरुले आफूलाई लागेको जिज्ञासा राख्नुका साथै सम्बन्धित निकायबाट जवाफ दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि