कमल रावल | असार ३१, अछाम | 

जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्ने उद्देश्य सहित अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन गरिएको छ । मिन बहादुर बोगटीको अध्यक्षतामा भएको एक भेलाले पुन बोगटीकै अध्यक्षतामा ७ सदस्यिय कमिटी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | असार ३१, अछाम | 

जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्ने उद्देश्य सहित अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन गरिएको छ । मिन बहादुर बोगटीको अध्यक्षतामा भएको एक भेलाले पुन बोगटीकै अध्यक्षतामा ७ सदस्यिय कमिटी "/>

2026-10-14 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन

कमल रावल | असार ३१, अछाम | 

जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्ने उद्देश्य सहित अछाम सदरमुकाम मंगलसेनमा जि नेपालको शाखा पुर्नगठन गरिएको छ । मिन बहादुर बोगटीको अध्यक्षतामा भएको एक भेलाले पुन बोगटीकै अध्यक्षतामा ७ सदस्यिय कमिटी गठन गरिएको हो । 

कमिटीको उपाध्यक्षमा लक्ष्मण कुवर, सचिवमा हर्क थापा, कोषाध्यक्षमा सरस्वती रावल, सदस्यहरुमा कविराज जोशी, नरेन्द्र साउद, लक्ष्मी सेट्ठी रहनुभएको छ । कार्यसमितीका सबै पदाधिकारी आजिवन सदस्य समेत बन्नुभएको छ । भेलावाटै जिल्लामा ब्याप्त भ्रष्टाचार न्यूनिकरण गर्नका लागि जि नेपालको तर्फवाट सदरमुकाममा सडक नाटक प्रर्दशनी गर्ने र खर्चको लागि जि नेपाल केन्द्रलाई माग गर्ने निर्णय पनि गरिएको छ । 

साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने पनि निर्णय भएको छ । उक्त भेलामा पत्रकार नरेशकुमार शाही र होम साउदको बिशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश