असार ३१, डडेल्धुरा | डडेल्धुराका सहकारीले बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीले १ अर्ब ऋण लगानी गरेको छ । डडेल्धुराका एक सय ९२ सहकारीले १५ करोड र कञ्चनपुरका ४ सय ५ सहकारीले बार्षिक १ अर्ब बराबरको ऋण लगानी गरेको सहकारी डिभिजन कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | डडेल्धुराका सहकारीले बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीले १ अर्ब ऋण लगानी गरेको छ । डडेल्धुराका एक सय ९२ सहकारीले १५ करोड र कञ्चनपुरका ४ सय ५ सहकारीले बार्षिक १ अर्ब बराबरको ऋण लगानी गरेको सहकारी डिभिजन कार्या"/>
2026-06-17 09:12 PM
अर्थ/विकास

डडेल्धुराका सहकारीद्धारा बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीद्धारा १ अर्ब लगानी

असार ३१, डडेल्धुरा | डडेल्धुराका सहकारीले बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीले १ अर्ब ऋण लगानी गरेको छ । डडेल्धुराका एक सय ९२ सहकारीले १५ करोड र कञ्चनपुरका ४ सय ५ सहकारीले बार्षिक १ अर्ब बराबरको ऋण लगानी गरेको सहकारी डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार्यालयद्धारा महेन्द्रनगरमा आयोजित लाईस एजेन्सी संगको अन्तरक्रियामा सहकारी अधिकृत राम बहादुर खातीले कञ्चनपुरका सहकारीले एक अर्ब र डडेल्धुराका सहकारीले १५ करोड ऋण लगानी गरेको जानकारी दिएका छन । उनका अनुसार चालु आर्थिक बर्ष २०७२/७३ असार मसान्त सम्ममा डडेल्धुरामा ८ र कञ्चनपुरमा २१ गरी २९ नयाँ सहकारी दत्र्ता भएका छन । चालु आर्थिक बर्षमा डडेल्धुरामा ५ र कञ्चनपुरमा ७ गरी १२ सहकारी खारेज गरिएका छन । जिल्ला सहकारी संघ कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले आर्थिक विकासको मेरुदण्ड सहकारी भएकाले सहकारीको समाजमा आवश्यमकता बढ्दै गएको बताएका छन । 

अध्यक्ष लामाले १ सहकारी १ उत्पादनमा जोडदिएका छन । लक्षित समुहलाई तार्गेट गरेर सहकारीमा आबद्धता गराएर उनीहरुको आर्थिक विकास गर्नुपर्नेमा जोडदिएका छन । सहकारीकर्मीहरुले सहकारीको विकास र विस्तार गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु