केपि कुमार जलन,बागलुङ 

कतिलाई बैबाहिक जिबनपछि कसरी घर सुन्दर बनाउने पिरलाे हुन्छ ।कतिलाई त साेचे  भन्दा राम्राे श्रिमान पाए पछि दुख भन्दा सुख हाेला भन्ने साेच्छन ।

तर बैबाहिक जिवनपछि अाफनाे प्रतिभा देखाउन पाउछु कि पाउदिन  हाे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केपि कुमार जलन,बागलुङ 

कतिलाई बैबाहिक जिबनपछि कसरी घर सुन्दर बनाउने पिरलाे हुन्छ ।कतिलाई त साेचे  भन्दा राम्राे श्रिमान पाए पछि दुख भन्दा सुख हाेला भन्ने साेच्छन ।

तर बैबाहिक जिवनपछि अाफनाे प्रतिभा देखाउन पाउछु कि पाउदिन  हाे"/>

2026-09-14 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लाहुरे केटा माग्न अाउदा गित गाउने सहमती गरेकी थिय :गायिका संगिता पाैडेल

केपि कुमार जलन,बागलुङ 

कतिलाई बैबाहिक जिबनपछि कसरी घर सुन्दर बनाउने पिरलाे हुन्छ ।कतिलाई त साेचे  भन्दा राम्राे श्रिमान पाए पछि दुख भन्दा सुख हाेला भन्ने साेच्छन ।

तर बैबाहिक जिवनपछि अाफनाे प्रतिभा देखाउन पाउछु कि पाउदिन  हाेला भन्ने चिन्ता एकातिर थियाे । जसले कलिलाे उमेरमा गित संगितलाई नजिक बाट नियालेर सुन्ने गर्थिन उनै गायिका हुन सुमधुर स्वरकी धनी संगिता पाैडेल स्याङजा बिरूवा गाउपालिका वडा नं=५ किचनासमा जन्मियकी गायिका पाैडेल अहिले अाफ्नाे दैनिकी संगै गित संगितलाई निरन्तर दिएकी छिन ।  सानै उमेर देखि गित संगित प्रति हुरूक्क हुने गायिका पाैडेलले गित गुनगुनाउदा कसैले सुनेर गालि गर्छकि भनेर डराउने गर्थिन। गाउघरमा हुने मेला महाेत्सबमा  भाग लिदै प्रथम स्थान हासिल नगरेकाे रेकर्ड नै छैन उनी संग जहाँ भाग लिन्थिन तेहा प्रथम भएर छाेडथिन ।

उनकाे स्वर सुनेर कसैले गित गाउन जाउ भन्छकि भनेर  मनमनै साेच्ने गर्थिन ।

कलिलाे उमेरमा उनि बैबाहिक बन्धनमा बाधिन पुग्छिन घरमा लाहुरे केटा अाय पछि उनका बाबा अामाले छाेरी दिन्न भनेर अस्विकार गर्न सकिनन । लाहुरे केटा तेहिमाथि पनि उनका बाबा अामाले कसरी अस्विकार गर्न सक्थे र । उनकाे तेहि लाहुरे केटा संग मागि बिबाह भयाे बिहे कै दिन उनले अाफनाे ईच्छा भएकाे कुरा उनले बिबाह गर्ने केटा संग प्रस्ताब राखिन उनलाई गित संगितकाे नसा थियाे सहमत गरिन मलाई गित गाउन दिने कि नदिने उनका श्रिमानले उनका कुरा सहजै स्विकारे उनकाे मन  केही हदसम्म खुसि भयाे

बिस्तारै उनकाे घरकाे जिम्मेवारी रेखदेख संगै सांगितिक यात्र निरन्तर अघि बढ्याे । २०७१ सालमा उनले डुवेकाे छु अासु मेलैमा बाेलकाे गित बजारमा ल्याउन सफल भईन याे गित संगै उनकाे सांगितिक यात्राकाे ढाेका खुल्न पुग्याे लगतै उनले थुप्रै मनछुने गितहरू बजारमा ल्याउन सफल भईन ।

 समाज घरपरिवाकाे पुर्ण साथ सहयाेग भए संगै उनमा थप हाैसला बढदै गयाे केही कार्यक्रममा पनि पुगिन । घाँस दाउरा मेलापात गर्दा उनले गित गाउदै गर्दा कति दिदी बहिनि उनकाे स्वर सुनेर निकै भावुक हुने गरेकाे स्मरण गर्छिन।कलिलाे उमेरमा बैबाहिक  बन्धन संगै उनले पुराना कलाकार हरिदेबि काेईराला ,नारायण रायमाझि,बिमा कुमारी दुरा,पुरूषाेतम न्याैपानेका  गित गाउदै गुनगुनाउने गर्थिन। दिदी बहिनी काे हाैसला संगै बिस्तारै उनकाे मनाेबल बढदै गयाे बिस्तारै क्रमश भुकम्पकाे गित,रूमालै फरर,दामली राेईलाकाे,सानिठुलि तिजगित,देउसि भैलाे तिहार गित,ए मेराे हजुर र पछिल्लाे समयमा दर्शाकले अत्याधिक रूचाएकाे गित बिछाेड हुनि हाे बाेलकाे गित बजारमा ल्याएकि छिन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले