सन्तोषकुमार गुप्ता । साउन १, दाङ । शनिबार देखी नयाँ आर्थिक बर्ष सुरु भएको छ । आर्थीक बर्ष २०७२/७३ असार मसान्त सकिएपछि शनिबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १, दाङ । शनिबार देखी नयाँ आर्थिक बर्ष सुरु भएको छ । आर्थीक बर्ष २०७२/७३ असार मसान्त सकिएपछि शनिबार "/>
2026-09-19 01:24 PM
अर्थ/विकास

दाङमा ७१ करोड विकासे बजेट फ्रिज

सन्तोषकुमार गुप्ता । साउन १, दाङ । शनिबार देखी नयाँ आर्थिक बर्ष सुरु भएको छ । आर्थीक बर्ष २०७२/७३ असार मसान्त सकिएपछि शनिबार देखी आर्थीक बर्ष २०७३/७४ सुरुभएको हो । आर्थीक बर्ष २०७२/७३ सकिदा दाङमा यस बर्ष पनि करोडौँको विकास बजेट फिर्ता भएको छ ।

विकास बजेटको करिब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । कुल बजेटको कम्तिमा ८५ प्रतिशत बजेट रकम खर्च भएको कार्यालयले जनाएको छ । कुल विकास बजेट ४ अर्ब ५३ करोड ७३ लाख ३ हजार ४ सय ६३ रुपैयाँ मध्ये ३ अर्ब ८५ करोड ९३ लाख ३ हजार ४ सय रुपैयाँ खर्च हुन नसकेको कार्यालयका प्रमुख सुकदेबप्रसाद बास्तोलाले जानकारी दिए । जिल्लामा अधिकांश सडक तथा पुल पुलेसा निर्माणको बजेट खर्च हुन सकेको छैन । समयमै काम नहुने तर आर्थीक समान्त र बर्षा याम सुरु हुने बेलामा काम सुरुवात गर्दा पनि काम समयमै नसकिने र प्रभाबकारी नदेखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो