२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाजबादी पार्टी नेकपा र काँग्रेसको किल्ला भत्काउँदै, संगठन विस्तार गर्दै

२०७६, १ चैत्र शनिबार १२:४९


पर्वत । समाजबादी पार्टी नेपालले पर्वतमा नेकपा र काँग्रेसको किल्ला भत्काउँदै आफ्नो संगठनलाई तीब्र रुपमा विस्तार गर्दै अगाडी बढेको छ । नेकपा र काँग्रेसमा लामो समयसम्म क्रियाशिल रहेका नेताहरुसमाजबादीमा प्रवेश गरेको महिनादिन नवित्दै समाजबादीले आफ्नो ट्रेड युनियन महासंघ र युवा संघ गठन गरेको छ ।

शनिबार समाजवादी पार्टी पर्बतले  कुस्मनगरपालीकका स्तरिय समाजवादी ट्रेडयुनियन महासंघमा कमल नेपालीको सम्योजकतत्वमा २९ जना र समाजवादी युवा संघ कुश्मा नगरपालीका स्तरीय संगठनमा  बिण्णु बहादुर नेपालीको सम्योजकतत्वमा १९ सदस्यी गठन गरेको हो ।


समाजबादी पार्टीले अब आक्रमक रुपमा गाउँपालिका स्ततरीय संगठन विस्तार  गर्ने लक्ष्यका साथ अगाडी बढेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध