२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

२०७६, ३ चैत्र सोमबार ११:०९

चैत ३, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बाट बच्न ओमानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | मंगलबार देखि लागुहुने गरि ओमान सरकारले कोरोनाभाइरसबाट बच्न आवश्यक पूर्वतयारी अनुरुप गैर-ओमानीहरुलाई ओमान प्रवेशमा रोक लगाउने निर्णय गरेको छ |

सोमबार मस्कट स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमान सरकारले गरेका निर्णयबारे नेपालीहरुलाई जानकारी दिंदै उक्त निर्णय पालना गर्न अनुरोध गरेको हो | ओमान प्रवेश गर्ने नागरिकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ |

त्यस्तै ओमान सरकारले शुक्रबारको प्राथना बन्द गर्ने निर्णय गरेको छ भने,सार्वजनिक पार्क तथा बगैचाहरु बन्द गरेको छ | सामाजिक जमघट तथा पार्टीमा समेत प्रतिबन्ध लगाएको छ | तर यो समयमा दुतावासले प्रदानगर्ने कन्सुलर तथा अन्य अत्यवश्यक सेवा लिनुपर्ने भएमा पूर्वसम्पर्क गरि आउँन दूतावासले अनुरोध गरेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित