Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्म नगरपालिका ११ को महिला संघको अध्यक्षमा शान्ती मल्ल

२०७६, ६ चैत्र बिहीबार ०४:३२



पर्बत जिल्लाका विभिन्न वडाहरुमा नेपाली काङ्ग्रेसको भात्री सङ्गठ्न महिला संघ गठन कार्य भब्यताका साथ सन्चालन भैरहेका बेला कुश्मा नगरपालिका ११पकुवामा आज एक भेलाले  महिला संघ गठन गरेको छ। महिला संघ पर्बतका  कार्यबाहक अध्यक्ष मुना शर्मा लामिछानेको पहलमा उक्त समिती आज गठन गरिएको हो। समितिमा शान्ती मल्लको अध्यक्षतामा ११सदस्य समिती गठ्न गरिएको छ।

जस्मा उपाध्यक्ष, सचिब पार्बती गिरि,काेषाध्यक्ष कौशिला छेत्री ,सदस्यहरुमा सरिता पौडेल ,नारायणी रिमाल,नतन देबि शर्मा,देबि पौडेल ,कमला छेत्री ,र लक्षिमि रिमाल रहेका छ्न। उक्त समितिलाइ महिला सघ पर्बतका अध्यक्ष मुना शर्मा लामिछानेले माइनट हस्तान्तरण गर्दै महिलाहरू अब शसक्त रूपमा राजनितीमा आउनु   पर्छ ।

महिला संघ नै महिलाहरूकाे अभिबाबक हो भन्दै महिलाहरूले क्षमताकाे बिकास गर्दै नेतृत्ब लिनु पर्ने र परीचालित महिलाहरूले भन्दा स्बचालिस महिलाहरूले अब राजनितिमा अबसर पाँउनु पर्ने बताउनु भयो। उक्त भेलामा नेपाली काङ्ग्रेसका क्षेत्रीय काेषाध्यक्ष रमेश बम मल्ल, वडा  सभापति हर्क बहादुर मल्ल, वडा सचिब लक्षुमण के सि  लगाएतको सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ