२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रहेका नेपालीको प्रवेशाज्ञा सकिए थप्न दूतावासको आग्रह

११ चैत्र २०७६, मंगलवार १३:४६

चैत ११, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले जारी गरेको नयाँ नियमावलीअनुसार दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरियामा रहेका नेपालीलाई प्रवेशाज्ञा अवधि समाप्त भएमा समयमै अवधि थप गर्न सूचना जारी गरेको छ । 

सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुरुप दक्षिण कोरियालगायत मुलुकबाट सीधा उडान भई वा अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई नेपाल जाने यात्रुलाई यही चैत ७ गते ९२० मार्च २०२०० देखि लागु हुने गरी चैत ३० गते ९१२ अप्रिल २०२०० सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था भएको थियो । 

उक्त अवधिमा कोरियामा प्रवेशाज्ञा सकिने ९एलियन कार्डबाहेक० नेपालीले सक्कल राहदानी तथा परिचयपत्र लिएर र अन्य छोटो अवधिको प्रवेशाज्ञामा कोरियामा रहेका नेपाली  स्वदेश फिर्ती हवाई टिकट लिईसकेकासमेतले नेपाल प्रवेशमा प्रतिबन्ध लागेकाले सो अवधिसम्म प्रवेशाज्ञा समाप्त नहुँदै कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क गरी प्रवेशाज्ञा थपका लागि आवेदन गर्न सक्ने दूतावासले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य