पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

४ जनाको रिपोर्ट नेगेटिभ

१९ चैत्र २०७६, बुधबार ०७:३१

पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङका एक युवा र युवतीसँगै काठमाडौंबाट पोखरासम्म सँगै एउटै विमानमा आएका जलजला धाईरिङका युवा र ती नै पोजेटिभ वाग्लुङकी युवतीका नातेदार जलजला नाग्लीवाङका अर्का युवाको रिपोर्ट नेगेटिभ आएको पर्वत कोरोना अस्पतालले जनाएको छ ।

ल्याव टेष्ट नेगेटिभ आए पनि उनीहरुलाई कम्तिमा १ हप्ता होम क्वारेन्टाइनमा सुरक्षित स्थानमा अनुरोध गरिएको अस्पतालले आग्रह गरेको छ । चारै जनालाइ्र्र डिस्चार्ज गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम