२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गरिब मजदुरलाई राहत वितरणमा सिडिओको रोक

२०७६, २१ चैत्र शुक्रबार ०३:१२


पर्वत । पर्वतमा लकडाउनको समयमा  भोकमरीमा कोही गरिब मजदुर भोकै बस्न र मर्न नपरोस भनेर जिल्लामा विभिन्न संघसंस्थाले राहत वितरण थालेको बेलामा जिल्ला प्रशासनले त्यसलाई रोक लगाएको छ ।

जिल्ला प्रशासन पर्वतले राहत वितरण गर्ने तयारीमा रहेको पर्वत मिलन क्लब सहित अन्य संघसंस्थालाई माथिको आदेश भन्दै राहत वितरणमा रोक लगाएको हो ।

पर्वतका प्रमूख जिल्ला अधिकारी  कल्पना घिमिरे नेपालले एकद्वार प्रणालीबाट स्थानीय तहले राहत वितरण गर्ने भएका कारण संघसंस्थाले राहत वितरण गर्नु आवश्यक नरहेको भन्दै रोक लगाएको छ । यद्यपी संघसंस्थाले सहयोग वा राहत स्थानीय तहलाई हस्तान्तरण भने गर्न सक्नेछन् ।

राहत वितरणको बेला भीडभाड बढि हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएका कारण यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?