नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ।


कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ।


कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष "/>

2026-09-13 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला संघ पर्बतद्वारा बिपन्न महिलालाई खाधान्न बितरण

 नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ।

कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष यदु बास्तोला, वडा सदस्य तथा नेपाली कांग्रेस खुर्कोटका वडा सभापति कालीभक्त पौडेल ,हिमालय मा।बि नेबिसंघ सभापति बिबेक गिरी समेतको उपस्थितिमा असहाय, एकल,मजदुर एबं बिपन्न महिलाहरूलाई राहत स्वरूप खाद्यान्न बितरण गरीएको महिला संघ पर्बत कि कार्यवाहक अध्यक्ष मुना शर्मा लामीछानेले बताइन ।

महिला संघ पर्बतले यस अघि पनि बिभिन्न संस्थाहरुको सहयोगमा राहत बितरण गरिराखेको कार्यवाहक अध्यक्ष शर्माले बताइन । उनले हामी समस्या परेका महिलाहरुलाई हातमुख जोर्न सहज होस र केही हद सम्म भए पनि एकल,असहाय,मजदुर र बिपन्न महिलाको सहारा बन्न सकियोस भनेर खाधान्न बितरणमा जुटेको समेत बताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले