Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओमानमा रहेका नेपालीहरुलाई अनिवार्य विवरण टिपाउन दुतावासको अनुरोध (फर्म भर्ने तरिकसहित)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १४, काठमाडौं । ओमानस्थित नेपाली दुतावासले ओमानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिले पर्न गएको तथा पर्न सक्ने समस्याहरुको एकीकृत विवरण तयार गरी समस्या समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप बिबरण संकलन शुरु गर्न लागिएको दुतावासले जनाएको छ ।

दूतावासले आफ्नो विवरण भर्नको लागि https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गई फारम भर्न सकिने जनाएको छ ।  यसका लागि दिईएको लिंक खोली आफ्ना बिवरणहरू भरीसके पछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नु पर्नेछ । तपाईले उपलव्ध गराउनु भएका सूचनाहरू गोप्य रहनेछन् ।