२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लकडाउन न्यून प्रभाव

२०७७, १९ बैशाख शुक्रबार १२:५४


पर्वत पर्वतमा लकडाउनको प्रभाव न्यून बन्दै गएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणको लागि लकडाउनलाई्र थप प्रभाकारी बनाउने तयारी गरे पनि जिल्लामा भने त्यसको प्रभाव कम देखिन थालेको छ ।

लकडाउनको प्रभाव कम देखिन थालेपछि कुश्मा बजारमा चलहपहल क्रमिक रुपमा बढ्दै गएको छ ।  विहान बेलुकाव मनिङ इभिनिङ वाक गर्नेहरु बढ्न थालेका छन् । भने सवारी साधन पनि  चल्न थालेका छन् ।

 जिल्ला प्रशासनले अनावश्यक सवारी साधनको पास वितरण गर्नाले पनि जिल्लामा लकडाउनको प्रभाव कम देखिएको कु्श्माबासीको गुनासो छ ।

 आवश्यक नभएकालाई पनि पास वितरण हुनु र नागरिक स्वयम सचेत नभएका कारण अझै पनि समुहमा गफ गर्ने, सडकमा हिड्ने, भेला हुने गरेको पाइएको छ ।

छिमेकी जिल्ला बागलुङमा २ जना कोरोना संक्रमित भेटिएसँगै थप कडाइका साथ लकडाउनलाई्र पालना गर्ने प्रशासनको तयारी गरेता पनि कुश्मा बजारमा चहलपहल हुन थालेको छ ।  उद्योग, कलकारखाना, पसलहरु बन्द भएपनि मानिसहरुको आवतजावत बाक्लिदै जान थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?