२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नागरिकता किर्तेमा वडाअध्यक्ष पक्राउ

१९ बैशाख २०७७, शुक्रबार १२:५६


किर्ते नागरिकता बनाएको आरोप कुश्मा नगरपालिका–११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेल पक्राउ परेका छन् । गंगाबहादुर नेपालीका छोरीका प्रेमिकालाई छोरा बनाएर नागरिकता बनाउन सहयोग गरेको अभियोगमा वडाअध्यक्षसहित नेपालीका बाबुछोरीलाई पक्राउ गरिएको हो ।

त्यस्तै किर्ते नागरिकता बनाउन साँची बस्ने स्थानीय ५ जनालाई प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ । घटनाको विवरण अनुसार गंगावहादुर नेपालीले २०७४ सालमा छोरी संगिताका प्रेमिका आईते सार्की (जिवन) लाई छोरा बनाएर किर्ते नागरिकता बनाईदिएका थिए । पछि उनकी छोरी संगिताले जिवन सँग विवाह गरेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेपछि उक्त घटनाको रहस्य खुलेको हो ।

संगिताका श्रीमान आईते सार्की अहिले भारत भएकाले प्रकाउ गर्न नसकिएको प्रहरीले जनाएको छ । उनलाई पनि प्रहरीले फरार प्रतिवादीको सूचीमा राखेको छ । 

कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान