पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन । 

बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्स"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन । 

बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्स"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पेन्सन बुझन बैकमा भीड

२०७७, २२ बैशाख सोमबार ०७:५१

पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन । 

बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्सन लिनेको भिड बढ्न थालेको हो । लकडाउनको समयमा पनि बैंकले दैनिक २ घण्टा सेवा दिन थालेपछि बैकमा  पेन्सन लिनेहरुको भीड लाग्न थालेको हो ।

कुश्मा नगर पालिकामा विभिन्न वडाका  असक्त अपाङ्ग तथा एकल महीला तथा जेष्ठ नागरीकहरु   जिल्ला सदरमुकामका बैंकहरुम भिड लाग्ने गरेका हुन । 

भरतीय तथा नेपाली पुर्वकर्मचारीहरुले पेन्सन लिनको लागि पनि बैंकमा  गाउँ गाउँ देखी आउने हरुको भीड बढेको हो । 

बैकले एटिए काउण्टरमा सेनिटाइजर नराखेको पाइएको छ । जिल्लाका अधिकांश वैकहरुले एटिएममा  सेनिटाइजरको व्यवस्था गर्न सकेका छैनन । एटिम खुला भएपनि सोही अनुसारको कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि कुनै पहल नगरेको देखिएको छ । जिल्लामा डेढ दर्जन बैक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश