2026-09-05 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेका नेपालीहरुले अनिवार्य रूपमा आफ्ना विवरण दिन दुतावासको अनुरोध (फारम सहित)

वैशाख २३, काठमाडौँ | मलेसिया स्थित नेपाली दुतावासले मलेसियामा रहेका नेपालीहरुलाई आ-आफ्नो विवरण भर्न अनुरोध गर्दै सूचना जारी गरेको छ । दुतावासको सूचना अनुसार त्यहाँ रहेका नेपालीहरुले आफ्नो विवरण आफैले भरेर पठाउन सक्ने भएका छन् । 

विवरण भर्दा आफ्नो नाम, जन्ममिति, आफ्नो राहदानी नम्वर, नेपालको स्थाई ठेगाना, नेपालमा आफ्नो घरको सम्पर्क नम्बर, नजिकको नातेदारको सम्पर्क नम्वर भर्नुपर्ने हुन्छ । त्यस्तै मलेसियामा तपाई हाल कुन राज्यमा हुनुहुन्छ ? त्यसको विवरण, सम्पर्क नम्वर, आफू मलेसियामा बस्दै गरेको भिषाको किसिम तथा त्यसको विवरण, को मार्फत मलेसिया आएको हो त्यसको विवरण, वैदेशिक रोजगारीका लागि कति रकम म्यानपावर कम्पनी वा एजेन्टलाई बुझाएको हो सोको विवरण, आफू कार्यरत कम्पनीको विवरण तथा पारिश्रमिक विवरण, आफ्नो रोजगारीको अवस्थाको विवरण समेत भर्नुपर्ने हुन्छ । 

त्यस्तै फारममा नेपाल फर्कन चाहनु भए/नभएको विवरण तथा त्यसको कारण समेत खुलाउनुपर्ने हुन्छ  । 

मलेसियामा रहनु भएका नेपाली नागरिकहरुले अनिवार्य रूपमा आफ्ना  विवरण प्रदान गर्न तल दिईएको सबै विवरण भरेर तल Submit बटनमा क्लिक गर्नुहोस । 

तल आफ्नो विवरण भर्नुहोस् वा यहाँ क्लिक गरि भर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल