2026-09-05 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन संसदीय समितिको सरकारलाई निर्देशन

वैशाख २४, काठमाडौं | संसदीय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको कानून, न्याय तथा मानवअधिकार समितिले विदेशमा रहेका नेपालीलाई ल्याउने पूर्वतयारी गर्न सरकारलाई निर्देश गरेको हो । 

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसको कारण लकडाउनमा विदेशमा अलपत्र परेका एवं रोजगारी गुमाएर विदेशी भूमिमा अलपत्र नेपाली नागरिकलाई ल्याउनका लागि तत्काल पूर्वतयारी थाल्नुपर्ने समितिको भनाई छ । यस्तै, वैदेशिक रोजगारीमा गएका नागरिकको यकिन संख्या समेत पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले विदेशमा रहेका नागरिकको व्यवस्थापनको तयारी गर्न र दीर्घकालीन योजना तयार पार्न निर्देशन दिएको हो । त्यस्तै, समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निजी अस्पतालमा उपचारको व्यवस्था गराउन ध्याकर्षण गराएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले भने भारत तथा खाडी मुलुकमा आर्थिक गतिविधि र निर्माण फेरि सञ्चालन हुन थालेकाले वैदेशिक रोजगारीमा गएका नेपालीलाई ल्याउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल