२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दाईको घरमा आगो लगाएर फरार भएका एक व्यक्ति प्रहरीको नियन्त्रणमा

२०७७, २६ बैशाख शुक्रबार ००:४७

श्याम थापा | वैशाख २६, सुस्ता | पश्चिम् नवलपरासी सुस्ता गाउँपालिका नरसहीको श्रीरामपुरमा २ घरमा आगो लागेर घर पुर्ण रुपमा नस्ट भएको छ । 

बुधबार राती करिब ८ बजे तिर कन्हैया चमार र मुराली चमार दाजुभाइको घरायसी झगडा भई कान्छो भाई मुराली चमारले दाई कन्हैया चमारको घरमा आगो लगाई फरार भएको थियो ।

मुरालीले लगाएको कन्हैयाको घरमा आगोलाई स्थानीय र प्रहरीले नियन्त्रण लिन खोज्दा-खोज्दै सङै जोडिएको आमाको घर पनि जलेर नस्ट भएको हो ।

श्रीरामपुरका कन्हैया चमार र उनको आमा झिमिया चमारको खरले छाएको २ घर आगोले पुर्ण रुपमा नस्ट भएको स्थानीय समाजसेवी मनोज सिंहले जनाएको छ ।

कन्हैया चमारको घरमा आगो लागेर ५० के.जि चामल, ५० के.जि गेहुँ खाद्द्न्न, लत्ताकपडा, बिधुतिय सामाग्री र नगद रकम २०,००० जलेर नस्ट भएको छ भने उनको आमाकोमा ३० के.जि चामल, ३० के.जि गेहुँ खाद्द्न्न, लत्ताकपडा, आवश्यक कागजात जलेर भएको नस्ट छ । कन्हैया चमार को करिब ८०,००० को क्षति भएको छ भने झिमिया चमारको करिब ५२,००० बराबरको क्षती भएको छ।

सुस्ता ४ नर्सहीको श्रीरामपुर बस्ने बर्ष २१ को मुराली चमारले दाइ कन्हैयाको घरमा आगो लगाई फरार भएको थियो भने फरार भएको मुराली चमारलाई बैषाख २५ गते करिब ८ बजे श्रीरामपुर गाउँबाट पक्राउ परेको नर्सही प्रहरी चौकीका ईन्चार्ज बिनोद महोतोले जानकारि दिएका छन ।

द्वेय चमारको घरमा लगाएको आगोलाई स्थानीय र प्रहरी चौकी नर्सहिको प्रयासमा नियन्त्रणमा लिन सफल भएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा