Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडियोबाटै एसईई तयारी कति प्रभावकारी ?

२०७७, ३१ बैशाख बुधबार १२:४५


पर्वत । कुश्मा नगरपालिकाले जिल्लामा रहेका तीन रेडियोबाट अंग्रेजी, गणित र विज्ञान विषयको एसइइ तयारी कक्षा शुरु गरेको छ । विश्वभरी कोरोना भाइरसको माहामारी र त्यसले सिर्जना गरेको लकडाउनका कारण एसईईको मुखैमा एसईई परीक्षा दिन बन्चित भएका विद्यार्थीहरुको लागि लक्षित गरी रेडियोबाटै पढाइ थालेको हो ।

कुश्मा नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले रेडियोबाट हुने पढा्रई्र विद्यार्थीको लागि प्रभावकारी हुने बताए । उनले लामो समय बन्दका कारण घरमै बस्न बाध्य विद्यार्थीहरुलाई शिक्षकसँग सम्पर्क कायम गरी आफ्ना समस्याहरु राख्न पाउने माध्यमका रुपमा रेडियो शिक्षालाइ्र्र लिनुपर्नेमा  जोड दिए । उनले परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुको लागि  रेडियो शिक्षा प्र्रभावकारी हुने बताए ।

नगरशिक्षा अधिकृत क्षेत्रीसंग गरेको संक्षिप्त कुराकारी जस्ताको तस्तै हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश