2026-09-25 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निस–नेपालद्वारा विपन्न १२० परिवारलाई राहत वितरण

बैशाख ३१, काठमाडौँ । बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि नेपाली सुत्रापात (निस–नेपाल) संस्थाले लकडाउनका कारण दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका १२० परिवारलाई खाद्यान्न वितरण गरेको छ । 

सो संस्थाले मङ्गलबार नेपालटार, मनमैजु, सामाखुसी, जरङ्खु, काभ्रेस्थली, साङ्ला, रानीबारी, डाँडागाउँ, बानियाँटार तथा काठमाडौँ र नुवाकोटको सीमाना आसपासका विपन्न परिवारलाई राहत वितरण गरेको हो । 

विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, चिउरा, दालमोठ, आलु, चना, केराउलगायत खाद्यान्न वितरण गरिएको संस्थाका उपाध्यक्ष मनोजबाबु अधिकारीले जानकारी दिए । काठमाडौँमा रहेर ज्याला मजदूरी गर्ने तथा शारीरिक अशक्तता भएका परिवारलाई राहत वितरण गरिएको उनले बताए । 

सो संस्थाले पहिलो चरणमा काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास र माछापोखरीमा १२ परिवारलाई राहत वितरण गरेको थियो । संस्थाका सदस्यबाट आर्थिक सङ्कलन गरेर राहत वितरण गरिएको अधिकारीले बताए । सो संस्थालाई एसएचबिएन नेदरल्याण्डबाट पनि सहयोग जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ