पंकज धामी | साउन ४, दार्चुला | दार्चुलाको ग्वानी गाविसको वडा नं. ८ बरमुडेमा रहेको पैराडी खोलामाथि पुल नहुदा न्याउटे र चुवाड बस्तीका स्थानियहरुलाइ आवात जावत गर्न समस्या भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | साउन ४, दार्चुला | दार्चुलाको ग्वानी गाविसको वडा नं. ८ बरमुडेमा रहेको पैराडी खोलामाथि पुल नहुदा न्याउटे र चुवाड बस्तीका स्थानियहरुलाइ आवात जावत गर्न समस्या भएको छ ।

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोला माथि पुल नहुदाँ स्थानियहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य

पंकज धामी | साउन ४, दार्चुला | दार्चुलाको ग्वानी गाविसको वडा नं. ८ बरमुडेमा रहेको पैराडी खोलामाथि पुल नहुदा न्याउटे र चुवाड बस्तीका स्थानियहरुलाइ आवात जावत गर्न समस्या भएको छ ।

वर्षा सुरु भए सँगै खोलाको पानी पनि बढेकाले खोला तर्न समस्या भएको हो । खोला आजकल निकै बढेको र खोला माथि पुल नहुदा ती बस्तीका स्थानिय समस्या भएको छ । त्यस्तै उक्त बस्तीका विद्यार्थीहरु लटिनाथ प्रावि बरमुढे आउँदा जोखिम मोलेर यात्रा गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई