साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहु"/>
साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहु"/>
साउन ५, काठमाडौं । तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुन्हुन्छ ? यदि जाँदै हुहुहुन्छ भने तपाइहरुलाई मध्यनजर गर्दै वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिने तयारी गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने कामदारले अनलाइन मार्फतनै स्वास्थ्य परिक्षणको रिपोर्ट, अभिमुखिकरण तालिमलगायत सबै कागजात बुझाउन सकिने विभागले जनाएको छ । यसका लागि सम्बन्धीत निकायसँग लिंक गराउने र सफ्टवयर निर्माणको काम भईरहेको विभागले जनाएको छ । अहिले विभागको ताहचाल कार्यालयमा घण्टौंसम्म लाइन लाग्नु पर्ने बाध्यता रहेको छ । त्यसैले श्रम स्वीकृतिलाई व्यवस्थित र सरल बनाउन विभागले अनलाइनको तयारी गरेको जनाएको छ कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार