2026-09-05 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल फर्कन अनलाईन फारम भरेकाहरुलाई सम्पर्कमा आउन दुतावासको अनुरोध

जेठ १४, काठमाडौं । तत्काल स्वदेश फर्किन र्ईच्छुक रहेको भन्दै दूतावासले उपलव्ध गराएको अनलाईन फारम भरेका तर फारममा उपलव्ध गराइएको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको भन्दै त्यसरी फारम भरेका र दूतावाससँग सम्पर्क हुन नसकेकोहरुलाई यथाशिघ्र सम्पर्क गर्न बहराइन स्थित नेपाली दूतावासले सूचना निकालेको छ ।

दूतावासले निकालेको सूचनामा बहराइनमा कार्यरत रहेका र समस्यामा परेका नेपालीका समस्याहरुलाई एकिकृत गरी समाधान गर्ने उद्देश्यले दूतावासले तयार पारेको फारम भर्नेहरुको खोजि दूतावासले सुरु गरेको हो । तर त्यसरी खोजि गर्दा तत्काल नेपाल जानु पर्ने भन्दै फारम भरेकाहरु मध्ये कतिपयको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ । त्यसरी फारम भर्नेहरुलाई राजदूतावासको सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

फारम भरेका तथा फारममा उपलव्ध गराएको मोवाईल नम्वर फरक परेकाहरुले मनामा, बहराईन स्थित दूतावासको टेलिफोन नम्वर १७७२ ५५८३ मा फोन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल